यो वर्ष वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी – Drishya Kathaa

यो वर्ष वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी

Dr Dharam Raj Uprety

यो वर्ष वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने सम्भावना देखिएको छ । मन्थनमा कुराकानी गर्दै जलवायु परिवर्तन र विपद् विज्ञ डा धरमराज उप्रेतीले यस्तो जानकारी दिएका छन् ।
उप्रेतीले यो वर्ष वर्खाको समयमा हिड्दा सबै सर्वसाधारणले जल तथा मौषम विभागले पूर्वानुमान गरिएका मौषमका बारेमा विश्वास गर्न पनि अनुरोध गरेका छन् । डा. उप्रेती लामोसमय देखि राष्ट्रिय र अन्र्तराष्ट्रिय रूपमा जलवायु परिवर्तन र विपद् विज्ञका रूपमा कार्यरत छन् । बाँकी भिडियोमा …