Information यो वर्ष वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी Author Drishya KathaaPosted on May 2, 2025December 1, 2025 यो वर्ष वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने सम्भावना देखिएको छ । मन्थनमा कुराकानी गर्दै जलवायु परिवर्तन र विपद् विज्ञ डा धरमराज उप्रेतीले यस्तो जानकारी दिएका छन् ।...