कालीबाबाको विजयलाई कुनै साथ र सहयोग छैन – Drishya Kathaa

कालीबाबाको विजयलाई कुनै साथ र सहयोग छैन

पशुपति कोटीहोममा कालीबाबाको उपस्थिती हुँदैमा कालीबाबाको साथ र सहयोग ठग विजयलाई नरहेको बताएका छन् । कालीबाबाकी शिष्य अर्थात काली साधना ट्रष्ट, नेपालकी केन्द्रिय सदस्य गीता मैनालीले हल्ला निराधार रहेको बताउनु भएको छ । साउन ३१ गते पशुपतिकोटिहोममा कालीबाबाको उपस्थिती भएपछि नेपाली बजारमा बाबाको साथ र सहयोग विजयलाई रहेको भन्ने हल्ला एकाएक फैलिएको थियो । बाँकी भिडियोमा …