पुर्खैयौली घर गुल्मी भएका बिजय भण्डारीका अध्यात्मको दुनियामा तीन वटा नाम छन् । बाल योगेश्वर महाराज, विष्णु प्रपन्नाचार्य र अहिले विस २०८१ सालमा बिजय कृष्णमुर्ति महाराज । यो नाममा साउन महिना भर १ महिना पशुपतिमा तपाइहरुको भावना र आस्था माथी राज गरे । अनि दुवो र फुलको माला तपाइको गलामा लगाइदिदै सुमार्गी भवन नजिकै धेरै कलाकार र सर्वसाधारणलाई आफ्नो इसारामा नचाए । बाँकी भिडियोमा …