बढ्दै एचआईभी संक्रमीतहरूको संख्या – Drishya Kathaa

बढ्दै एचआईभी संक्रमीतहरूको संख्या

Photo by DebuKumar Rajbanshi

नेपालमा पछिल्लो ६ वर्षको तुलनामा यौनकर्मी महिला,किशोरी,पुरूष र यौनिक अल्पसंख्याकहरूको संख्या दोब्बरले बढेको छ । जेठ १३ गते अर्थमन्त्री वर्षमान पुनद्वारा संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को, आर्थिक सर्वेक्षणमा १ लाख ९७ हजार १ सय ६७ जनामा स्वास्थ्य परिक्षण गरिएको जसमा १ हजार ५ सय ३६ जनामा एचआईभी पोजेटिभ देखिएको उल्लेख गरिएको थियो ।बाँकी भिडियोमा …