Health बढ्दै एचआईभी संक्रमीतहरूको संख्या Author Drishya KathaaPosted on June 21, 2024July 6, 2024 नेपालमा पछिल्लो ६ वर्षको तुलनामा यौनकर्मी महिला,किशोरी,पुरूष र यौनिक अल्पसंख्याकहरूको संख्या दोब्बरले बढेको छ । जेठ १३ गते अर्थमन्त्री वर्षमान पुनद्वारा संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१...