कवियत्री गितालाई झस्काउने त्यो दिन – Drishya Kathaa

कवियत्री गितालाई झस्काउने त्यो दिन

इला शर्माको लोभलाग्दो व्यक्तीत्वले पत्रकारितामा तानीएकी गिताएउटा कवियत्री पनि हुन् । गोरखापत्र संस्थानमा काम पनि गरिन् । तर त्यहाँ भित्रको राजनीतिले उनलाई धेरै टिकाउन दिएन । यस्तै सन्दर्भहरुमा आधारित रहेका कवियत्री तथा पत्रकार गिता मैनालीसँग गरिएको कुराकानी

काठमाण्डौ । इला शर्माको लोभलाग्दो व्यक्तीत्वले पत्रकारितामा तानीएकी गिताएउटा कवियत्री पनि हुन् । गोरखापत्र संस्थानमा काम पनि गरिन् । तर त्यहाँ भित्रको राजनीतिले उनलाई धेरै टिकाउन दिएन । यस्तै सन्दर्भहरुमा आधारित रहेका कवियत्री तथा पत्रकार गिता मैनालीसँग गरिएको कुराकानी भिडियोमा ….