काठमाण्डौ । कतिपय रोग यस्त हुन्छन् जसलाई प्राकृति विधिद्वारा उपचार गरिन्छ । अहिले कोभिड–१९ लाई पनि धेरै प्राकृतिक विधिसँग पटक पटक जोडेको पाँउछौ । कोरोना भाईरस विरुद्ध लड्नका लागि औषधी भ्याक्सीन पत्ता लागि नसकेका कारण यसबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ । उर्जा र प्राकृतिक विधिमा केन्द्रित रहेर हिलर उत्तम बज्रचार्यसँग कुराकानी गरेका छौ । विस्तृत भिडियोमा …
तपाईमा भएको प्राकृतिक शक्तीले रोगलाई कसरी निको पार्ने ?
कतिपय रोग यस्त हुन्छन् जसलाई प्राकृति विधिद्वारा उपचार गरिन्छ । अहिले कोभिड–१९ लाई पनि धेरै प्राकृतिक विधिसँग पटक पटक जोडेको पाँउछौ । कोरोना भाईरस विरुद्ध लड्नका लागि औषधी भ्याक्सीन पत्ता लागि नसकेका कारण यसबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ ।