तोरीले शरिरमा भाईरस सक्रिय हुनबाट बचाउँछ । गाँउघरमा पाँउने गुर्जोले मानिसमा रोग प्रतिरोधात्मक शक्ती बढाउँछ ।
Tag: #UttamBajracharya
कतिपय रोग यस्त हुन्छन् जसलाई प्राकृति विधिद्वारा उपचार गरिन्छ । अहिले कोभिड–१९ लाई पनि धेरै प्राकृतिक विधिसँग पटक पटक जोडेको पाँउछौ । कोरोना भाईरस विरुद्ध लड्नका लागि औषधी भ्याक्सीन...