महानगरीय प्रहरी कार्यालय, रानीपोखरीकाअनुसार सोमबार मात्रै एक हजार १२४ जना व्यक्ति उपत्यकाबाट कारबाहीमा परेका छन् । यसैगरी ७० वटा सवारीसाधन पनि कारबाहीमा परेका छन् । केही दिन देखि ट्राफिक प्रहरीले बहाना बनाएर वाइकमा हुइकीनेहरुको सावरी साधन समातेर दिनभरी नियान्त्रणमा लिने र साँझ ७ बजे मात्रै छोड्ने गरेको छ ।
यसरी परे हजार भन्दा बढी व्यक्ती र सावरीसाधन ट्राफिक प्रहरीको कारवाहीमा