सेनाले यसरी छिराउदैछ सिंहदरवार भित्र – Drishya Kathaa

सेनाले यसरी छिराउदैछ सिंहदरवार भित्र

लक डाउन शुर भएदेखि नेपाली सेनाका जवानहरु यसरी नै सिंहदरवार प्रवेश गर्नेहरुलाई तापक्रम जाँच गरेर मात्र भित्र पठाउने गरेका छन् । विस २०७६ साल चैत्र १२ गते देखि सेना आफैले बनाएको पिपिई बनाएर चेकजाँच गर्दैआएका छन् । नेपाल सरकारले बैशाख १५ गते सम्मका लागि लक डाउनको समावधी बढाएको छ ।

काठमाण्डौ । लक डाउन शुर भएदेखि नेपाली सेनाका जवानहरु यसरी नै सिंहदरवार प्रवेश गर्नेहरुलाई तापक्रम जाँच गरेर मात्र भित्र पठाउने गरेका छन् । विस २०७६ साल चैत्र १२ गते देखि सेना आफैले बनाएको पिपिई बनाएर चेकजाँच गर्दैआएका छन् । नेपाल सरकारले बैशाख १५ गते सम्मका लागि लक डाउनको समावधी बढाएको छ । विस्तृत भिडियोमा …