काठमाण्डौ । यसबाट बच्न मनोविद् गोपाल ढकालको सुझाव: सामाजिक संजालले कोरोनाको प्रकेप भन्दा पनि सुचनाको प्रकोपले मानसिक रोगी बढ्दै । कोरोनाको भाइरस भन्दा पनि नेपालीहरु त्रासले बिरामी पर्दैछन् । त्रासले गर्दा आमाको दुध पनि विष हुनसक्छ । महिलाहरुमा कोरोना भाइरसको त्रास बढी छ। मनोचिकित्सक कहाँ मानसिक रोगी बढ्दै ।विस्तृत भिडियोमा…
सुचनाको प्रकोपले मानसिक रोगी बढ्दै: मनोविद्को सुझाव
यसबाट बच्न मनोविद् गोपाल ढकालको सुझाव: सामाजिक संजालले कोरोनाको प्रकेप भन्दा पनि सुचनाको प्रकोपले मानसिक रोगी बढ्दै