Health
IUI र IVF प्राकृतिक विधिद्वारा सन्तान जन्माउनेलाई ‘हेय दृष्टिले’ हेर्ने समाजलाई डा. स्वातीको सल्लाह ।। एक अस्पतालमा ठगिए IVF द्वारा सन्तान जन्माउने दम्पत्तीहरु
अहिले काठमाण्डौका विभिन्न स्थानमा निःसन्तान दम्पत्तीको उपचारकालागि भनेर फर्टिलिटि सेन्टर खोलिएका छन् । केही अस्पतालमा पनि आइयूआई र आइभीएफ प्रविधीद्वारा उपचार राखिएको छ । धेरै जसो अभिभावकहरु धेरै पिडा...