Reportage १२८ जना नेपाली किशोरीहरू स्वदेश फिर्ता गर्दा कहाली लाग्दो समय Author Drishya KathaaPosted on June 4, 2025December 23, 2025 २९ वर्ष अघि बलिवुड अभिनेता सुनिल सेट्टीले बेचिएका नेपाली चेलीहरू स्वदेश फिर्ती हुँदा विमान चार्टड गरेको कुरा अहिले समाजिक संजलमा भाइरल बनेको छ । विस २०५२ सालमा मुम्बईको कमाठीपुरा...