कोरोनाको कहरमा फसेका झुपडी भित्रको कथा । जसले शहर सफा गर्छ उसकै फोहोरको व्यथा
Tag: #StreetPeople
लक डाउनको कहरमा दैनिक मजदुरी गर्नेहरु बैशाख १ गतेका दिन पशुपति क्षेत्रमा पुग्दा गाइगोरीका लागि ल्याएको कुहएिको केरा छानेर खाइरहेको एउटा हुल देखियो । क्यामेरा देख्दा हुल तितरवितर भयो...