Katha फिल्मी दुनियाँमा २३ वर्ष देखि राज गरिरहेका मेकअप आर्टिष्ट Author Drishya KathaaPosted on April 29, 2021June 7, 2023 नुवाकोट त्रिशुलीबाट काठमाण्डौ झरेका शमशेरलाई कहिले पनि फिल्मी दुनियाँमै रमाउछु जस्तो लागेको थिएन । उनी पढ्दा पढ्दै गाँउ छोडेर शहरमा पुगे । शहर पुगेपछि मेकअप आर्टिष्ट इन्द्र लामासँग संगत...