Katha बेचबिखनमा परेका बालिका उद्धार गर्ने माही Author Drishya KathaaPosted on December 30, 2024April 30, 2025 देवकी विष्ट, कञ्चनपुर, पुस कञ्चनपुरकी महिला मानव अधिकार रक्षक समूहकी अध्यक्ष भगवती थापाले माहीलाई शेर भनेर बोलाउँछिन्। ‘उनी यति निडर छिन् म त उनलाई शेर भनेर बोलाउँछु,’ उनले भनिन्।...