Reportage अस्पतालबाट डिस्चार्ज भए बागमतीमा बगेकाहरू Author Drishya KathaaPosted on October 7, 2024January 30, 2025 बोल्न खोज्दा स्वर सुकीसक्यो । रून खोज्दा आँसु छैन आँखामा । छेउमै छोरी खेलीरहेकी छिन् । मनकारी हातले छोरीलाई नयाँ न्यानो एक जोर लुगा दिएका रहेछन् । राजुलाई पनि...