Information काठमाडौं महानगरपालिकाले छात्रवृत्ति वितरणको विवरण पेश नगरे विद्यालयको दर्ता रद्द Author Drishya KathaaPosted on June 7, 2023December 11, 2023 काठमाडौं महानगरपालिकाले छात्रवृत्ति वितरणको विवरण पेस गर्न संस्थागत विद्यालयलाई ताकेता गरेको छ । काठमाण्डौ महानगपालिकाले तोकेको मिति भित्र छात्रवृति वितरण गरी सोको जानकारी कार्यालयको शिक्षा विभागमा र इमेलमा अनिवार्त...