Information
नेपालको चर्चित काठमाण्डौ अन्र्तराष्ट्रिय माउण्टेन फिल्म फेष्टिभल सन् २०२० मा को भए विजेता
काठमाण्डौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल(किम्फ)को १८ औं संस्करणमा उत्कृष्ट वृत्तचित्र अवार्ड “द स्नो लेपर्ड कलिङ” ले पाएको छ । नेपाल प्यानोरोमा अन्र्तगत रहेका ११ वटा फिल्मलाई उछिन्दै सोनाम चोयकी...