Information परापूर्वकाल देखिको झरना पत्ता लाग्यो । जसको गहिराइ नाप्नै कठिनाइ Author Drishya KathaaPosted on December 23, 2020March 30, 2021 “परपूर्वकालमा देवीले नुहाउने झरना हो रे” यस्तै भन्छन् स्थानियहरु । कंचनपुर जिल्ला, झलारीको दक्षिणी भेगमा पहाडको टुप्पोमा रहेको बतासे झरना अहिले चर्चामा रहेको छ । यो झराली बजारबाट २०...