Information जापानमा पहिलोपटक ‘सुदूरपश्चिम सांस्कृतिक साँझ–२०२६’ हुँदैछ Author Drishya KathaaPosted on September 26, 2026October 14, 2026 सुदूरपश्चिमको कला, संस्कृति, भाषा, भेषभूषा र मौलिक पहिचानलाई जापानमा प्रवर्द्धन गर्ने उद्देश्यले ‘प्रथम सुदूरपश्चिम सांस्कृतिक साँझ–२०२६’ आयोजना हुने भएको छ। सुदूरपश्चिम नेपाली समाज जापानको आयोजनामा आगामी असोज २५ गते...