Reportage १ करोड ८९ लाख मतदाताका लागि २३ हजार मतदान केन्द्र Author Drishya KathaaPosted on March 8, 2026August 1, 2026 फागुन २१ गते निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् | निर्वाचन आयोगले देशभर १० हजार ९ सय ६७ मतदानस्थल...