Information यस्तो देखिन्छ एसियाको दोस्रो लामो पुलबाट सुनौलो सुर्यास्त Author Drishya KathaaPosted on November 4, 2020December 23, 2020 महेन्द्रनगर । सुदूरपश्चिम क्षेत्रको दोधारा चाँदनी पुल नेपालको पहिलो लामो झोलुङ्गे पुल हो भने एशियाको दोस्रो लामो झोलुङ्गे पुल हो । एसियाको पहिलो लामो पुल भने जापानमा पर्दछ ।...