Reportage बन्जी मास्टर सुजन “नो एक्सक्यूज” Author Drishya KathaaPosted on September 27, 2024December 30, 2024 सुसाइरहेको भोटेकोशी, स–साना सयौं झरना, भोटेकोशीको माथी झोलुङ्गे पुल, हिड्दै गर्दा चिसो हावाको स्पर्स लाग्थ्यो एकपटक यो पुलमा थकाइ बिसाउ । पुलसँगै १६० मिटर उचाइबाट बन्जी गर्ने दृष्य ।...