Katha गिट्टी कुट्ने देखि अन्र्तराष्ट्रिय स्तरमा उत्कृष्ट निर्णायक बन्ने युवाको गाथा Author Drishya KathaaPosted on September 22, 2020December 5, 2020 काठमाण्डौ । अशोक खड्का (३४) लाई तेक्वान्दोको क्षेत्रमा अहिले नचिन्ने सायदै होलान् । अशोकको विगत हेर्दा अहिले जती सहज देखिन्छ । त्यत्ती नै कहालीलाग्दो संघर्ष थियो । जसले खोलाको...