Reportage फ्रेञ्च आर्मीको नाममा ठगीधन्दा । फ्रेञ्च आर्मी बनाइदिने भन्दै युवाहरुलाई पार्यो अलपत्र Author Drishya KathaaPosted on December 2, 2020August 8, 2023 इटहरी, सुनसरीका २० वर्षीय अभिषेक एन्जल ब्रिटिश आर्मीमा भर्ती हुन चाहन्थे । २०७४ सालमा प्लस टु पास गरेलगत्तै उनी स्थानीय एक तालिम केन्द्र पुगे, जहाँ ब्रिटिश आर्मीमा भर्ती हुन...