काठमाण्डौ । नेपालीलाई स्वदेश ल्याउन दिनको १० वटा जहाज उडान गर्ने सरकारको तयारी । प्राथमिकताको आधारमा नेपालीलाई स्वदेश ल्याईने छ । जसकोलागि स्वदेश फर्कनलेको साथमा अनिवार्य रुपमा कोरोना परीक्षण नेगेटिभ रहेको रिपोर्ट हुने पर्नेछ । विस्तृत भिडियोमा …
सरकारले स्वदेश ल्याउने लिष्टमा कस्ता नेपाली छन् ?
नेपालीलाई स्वदेश ल्याउन दिनको १० वटा जहाज उडान गर्ने सरकारको तयारी । प्राथमिकताको आधारमा नेपालीलाई स्वदेश ल्याईने छ । जसकोलागि स्वदेश फर्कनलेको साथमा अनिवार्य रुपमा कोरोना परीक्षण नेगेटिभ रहेको रिपोर्ट हुने पर्नेछ ।