आठौ दिनको लक डाउनमा देखिए यस्ता दृष्यहरु : अनुमती पास लिनेको भिड, विपन्न वर्गलाई रासन – Drishya Kathaa

आठौ दिनको लक डाउनमा देखिए यस्ता दृष्यहरु : अनुमती पास लिनेको भिड, विपन्न वर्गलाई रासन

नेपाल सरकारले लक डाउनको समयवधी बढाएपछि अमेरिकाले आफ्ना नागरिकलाई चैत १८ गते मंगलबार स्वदेश फिर्ता लग्ने भएको छ । जमल स्थित अमेरिकन सेन्टरमा मंगलबार भेला भएका अमेरिकन नागरिकहरुले मध्ये धेरैले नेपालमा बस्ने इच्छा दर्शाएका छन् ।

काठमाण्डौ । नेपाल सरकारले लक डाउनको समयवधी बढाएपछि अमेरिकाले आफ्ना नागरिकलाई चैत १८ गते मंगलबार स्वदेश फिर्ता लग्ने भएको छ । जमल स्थित अमेरिकन सेन्टरमा मंगलबार भेला भएका अमेरिकन नागरिकहरुले मध्ये धेरैले नेपालमा बस्ने इच्छा दर्शाएका छन् । विस्तृत भिडियोमा …