एउटा यस्तो युग जहाँ तामाको सिक्काद्वारा उपचार गथ्र्ये | – Drishya Kathaa

एउटा यस्तो युग जहाँ तामाको सिक्काद्वारा उपचार गथ्र्ये |

यस्तो पुरोहित जसले नेपालको मल्लकालिन देखि शाह वंशिय सम्मका ढावा देखि सिक्का अहिले पनि सुरक्ष्ँित राखेका छन् । अहिले अस्पताल गएर रुपैया“द्वारा मान्छे उपचार गरिन्छ भने १७ औ १८ औ शताव्दी तिर ढावाद्वारा उपचार गरिन्थ्यो ।

यस्तो पुरोहित जसले नेपालको मल्लकालिन देखि शाह वंशिय सम्मका ढावा देखि सिक्का अहिले पनि सुरक्ष्ँित राखेका छन् । अहिले अस्पताल गएर रुपैया“द्वारा मान्छे उपचार गरिन्छ भने १७ औ १८ औ शताव्दी तिर ढावाद्वारा उपचार गरिन्थ्यो । २ सय ७७ वर्ष अघि सुत्केरी हु“दा समस्या भएमा तामाको सिक्काको पानी खुवाएर सुत्केरी गराइन्थ्यो । पुरोहितको काम गर्ने ठगनाथले मल्लकालिन राजा देखि विरेन्द्रको पालासम्मका सिक्काहरुको संकलन गरेर राखेका छन् । ठगनाथका बुवाले पनि पुरोहितको काम गथ्र्ये । ठगनाथ भन्छन् स् आफ्ना सन्ततीलाई पनि देखाउन चहान्छन् ।