किन छाउ घर भत्काउदा डलर खेती गर्नेको टाउको दुखाई ? – Drishya Kathaa

किन छाउ घर भत्काउदा डलर खेती गर्नेको टाउको दुखाई ?

विस २०७६ माघ १७ गते बसेको प्रतिनिधि सभामा बोल्दै संघिय संसद एवं महिला, बालबालिका तथा सामाजिक समितिकी सभापती निरु पालले भनिन् छाउ घर भत्काउदा डलर खेती गर्नेको टाउको दुखाई भयो ।

काठमाण्डौ । विस २०७६ माघ १७ गते बसेको प्रतिनिधि सभामा बोल्दै संघिय संसद एवं महिला, बालबालिका तथा सामाजिक समितिकी सभापती निरु पालले भनिन् छाउ घर भत्काउदा डलर खेती गर्नेको टाउको दुखाई भयो । विस्तृत भिडियोमा …