सिमा विवादका बारेमा बुद्धीनारायणसँग गरिएको कुराकानी – Drishya Kathaa

सिमा विवादका बारेमा बुद्धीनारायणसँग गरिएको कुराकानी

पछिल्लो समय लिपुलेक, लिम्पियाधुरा,कालापानी लगायत सिमा क्षेत्रमा दुई देशबीच विवाद उत्पन भएपछि यसबारे विभिन्न स्तरमा विरोध, प्रदर्शन र बहस सुरु भएको छ। यसै पृष्ठभूमिमा रहेर विवाद, विरोध र बहसका विभिन्न आयाममाथी रहेर सिमा सम्बन्धमा पुस्तक तयार गरि मदन पुरस्कार समेत जित्न सफल बुद्धीनाराण श्रेष्ठसँग  लिएको यो भिडियो अन्तर्वार्ताः