Katha विश्वलाई नै चकित बनाउने गाँउ । जहाँ आत्माले भेडाको मुटु झिकेर खान्छ Author Drishya KathaaPosted on August 13, 2020October 30, 2020 सात वर्ष अघीकी रुकुम र अहिलेकी रुकुमले परिवर्तनको निकै ठुलो काचुली फेरेको रहेछ । चार पाँच तलाका घर, भने जस्तै होटल । नागबेली झै देखिने घुमाउरो पक्की सडक ।...