Health होम आइसोलेसनमा बस्नु भएका संक्रमितहरुलाई अनुरोध Author Drishya KathaaPosted on May 20, 2021February 17, 2023 शरिरको तापक्रम थर्ममिटरबाट पटक पटक नापिरहने । ९८ देखि ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो । यदी तपाईको शरिरको तापक्रम अर्थात ज्वरो १०० पुग्यो भने पारासिटामोल खानुहोला...