Reportage अक्षरको यात्रामा किताब जात्रा २०७७ Author Drishya KathaaPosted on January 25, 2021June 18, 2021 अक्षरको यात्रामा रमाउनेहरुकालागि नबिल किताब जात्रा २०७७ आयोजना हुने भएको छ । ‘किताब यात्रा फाउन्डेसन’ले हरेक वर्ष आयोजना गर्ने ‘किताब जात्रा’ यस वर्ष माघ १७ गतेदेखि २३ गतेसम्म आयोजना गर्न लागेको...