Information कोभिड पोजेटिभ आएमा के गर्न सकिन्छ ? Author Drishya KathaaPosted on May 1, 2021July 22, 2021 कोभिड–१९ ले विश्वलाई २०२० देखि थला पारेको छ । अहिले कोरोना भाइरसका नयाँ भेरियन्टले दोस्रो लहर तीव्र रुपले फैलिरहेको छ । हालै एक अध्यन प्रतिवेदन अनुसार एशियाको ४० प्रतिशत...