Information काठमाडौं महानगरपालिकाको आ.व २०८०/८१को बजेट वक्तव्यको मुख्य योजनाहरु: Author Drishya KathaaPosted on June 25, 2023August 5, 2023 – काठमाडौं महानगरपालिकाले स्तरोन्नति साथै स्वास्थ्य प्रवर्द्धन केन्द्रमा रुपान्तरण गरि “सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा” योजना मार्फत रु. ३५ करोड बिनियोजन। – बालबालिकाको स्वास्थ्य उपचारका लागि सरकारी, सामुदायिक वा...