दृश्य कथाका बारेमा

दृष्य कथा एउटा मल्टीमिडियमा आधारित समाचार पोर्टल हो । यसमा हामी अक्षरको संसारमा मात्रै हराउने छैनौं । हामी दृष्य र तस्विरमा पनि रमाउनेछौ । हामीले तपाईका लागि मल्टीमिडियामा आधारित रहेर एउटा नयाँ प्रयासको शुरुवात गरेका छौ । यो विश्वभर छरिएर बसेका नेपालीहरुका लागि कथाको संगालो बनाउने हाम्रो प्रयास हो । हामी कथा खोज्न तपाईको माझमा आउनेछौ । यसमा वृत्तचित्र, अनुसन्धनात्मक कथा, जानकारीमूलक सन्देश, स्वास्थ्य सम्वन्धी मल्टीमिडिया सामाग्री प्रसारण हुनेछन् । यो एउटा प्रोडक्सन हाउस पनि हो ।

Drishya Kathaa is a Mandala Online Pvt Ltd. It is a platform of informational news, broadcast documentaries, investigative stories, informative programs, public awareness messages. People have direct easy access and benefits in it.

Our Team

Debu Rajbansi

Cinematographer

Our Team

Anusha Dhungana

Editor

Devaki-Bist

Devaki Bist

Editor-in-Chief